सिम्ताका नवराजले अस्ट्रेलियाबाटै पठाए विपद् कोषमा ५० हजार

सुर्खेत, २९ चैत्र ।
कोरोना भाइरस (कोभिड–१९) कोरोना संक्रमणको महामारी रोकथाम तथा नियन्त्रण कोषमा नवराज सिंह ठकुरीले अस्ट्रेलियाको सिड्नीबाट सिम्तामा रहेका विपन्न मजदुर वर्गलाई ५० हजार सहयोग गर्ने बताएका छन् ।


सुर्खेत सिम्ता गाँउपालिका वडा न .६ घर भई हाल सिड्नीमा बस्दै आईरहेका ठकुरीले कोरोन विपद कोषमा उक्त रकम जम्मा गर्दिने कुरा नेकपाकी जिल्ला कमिटी सदस्य सरस्वती सिंहलाई जानकारी दिएका छन् । नवराज राकममा रहेको प्रिज्मा बोर्डिङ्गका फाउनडर पनि हुन् । ठकुरीले अस्ट्रेलियामा रहेर पनि सिम्तामा रहेका विपन्न मजदुर निमुखालाई राहत स्वरुप उक्त रकम सहयोग गर्ने जानकारी गरेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार