खाद्यान्न लिएको जीप दुर्घटना

दुर्गा विसी, २० चैत्र ।
सल्यानको बनगाड कुपिण्डे वडा ७ लेखसँग्रही हँुदै गैरीकटेरी खाद्यान्न छोडेर फर्केने क्रममै लु १ त ७७३३ नम्बरको बोलेरो जीप दुर्घटना भएको छ । सल्लिवजारबाट खाद्यान्न लिएर लेखसँग्रही गएको जनाएको छ ।


जिपमा सवार चालक र सहचालक भनेर हामफालेर वाचेका छन् भने जीप भिरबाट २ सय मिटर तल खसेको छ । भिरालो सडकमा ब्रेक नालेको जनाएको छ । वडा ७ को गैरी कटेरीमा खाद्यान्न छोडर फर्केने क्रममा जीप दुर्घटना भएको जनाएको छ । मानवीय क्षति नभएको स्थानीय शिक्षक सुरेश सिं राठौरले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार