इजरायली कृषि प्रविधि कस्ताे प्याकेज हाे त ? अध्यक्ष बखत भण्डारी (भिडियाे सहित)

दिनेश बुढा

सुर्ख‍ेत : वीरेन्द्रनगरको सुर्खेतमा सञ्चालन आएकाे कोहिनुर मल्टी टेक्नीकल कलेज प्रा.लि.ले युवा उद्यमी बनाउन इजरायली प्याकेज कार्यक्रम लागु गर्न लागेकाे हाे ।

प्याकेज अन्तरगत ५० जना युवाहरुलाई इजरायली कृषि प्रविधिमा काम गर्नका लागि प्रालिका अध्यक्ष बखत बहादुर भण्डारीले जानकारी दिए । हाइटेक प्रविधि, थोपा सिंचाई फर्टीगेसन, इन्सेक्ट, नेट कृषि प्रविधि स्थापित गर्न ‘सिक र गर’ कार्यक्रममार्फत युवाहरु पठाइने उनले बताए ।

हेर्नुहोस भिडियो ।

https://www.youtube.com/watch?v=kRuGL7JPCZ8

तपाईको प्रतिक्रिया