हिमाल यातायातमा शर्मा

सुर्खेत : पब्लिक हिमाल यातायात प्रालिको अध्यक्षमा खगेन्द्रप्रसाद शर्मा चयन भएका छन् । वीरेन्द्रनगरमा शनिबार सम्पन्न प्रालिको प्रथम साधारण सभाले शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।


वरिष्ठ उपाध्यक्षमा भिमप्रसाद शर्मा, उपाध्यक्षमा जयबहादुर थापा, महासचिवमा रमेश बराल, कोषाध्यक्षमा कर्णबहादुर शाही र सचिवमा कृष्णप्रसाद रेग्मी चयन भएका छन् । सदस्यहरुमा जगतबहादुर विष्ट, पुतलीकुमारी रावत, प्रेमप्रसाद आचार्य, विर्ख टमटा र चक्र वयक छन् । कार्यसमितिको तीन वर्षे कार्यकाल रहनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार