गुराँसेमा हिउँ परेपछि हेर्नेको भिड

सुर्खेत : दैलेखको गुराँसेमा शुक्रवार हिउँ परेपछि शनिवार हिउँ खेल्न जानेको संख्या बढेकाे छ । हिउँ हर्नेकाे स‌ख्या अत्याधिक हुँदा सडकमा लामो जाम लागेकाे छ । दैलेख र वीरेन्द्रनगरबाट हिउँ खेल्न एकैपटक धेरै सवारीसाधन आएका कारण लामो जाम लागेकाे हाे । हिउँ खेल्न गएकाहरु फाेटाे तथा हिउँमा खेलेर रमाइलाे गरेका थिए ‘संयोगले शनिवारसमेत हिउँ परेकाे र विदाकाे दिन भएर पनि  हिउँको मजा लिनेहरुकाे सख्या बढेकाे हाे ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार