निजी विद्यालयलाई राज्यकाे विभेद

सल्यान : सल्यानका निजी विद्यालयहरुले राज्यले निजी विद्यालयलाई भित्तामा पु¥याएको बताएका थिए । सल्यानको पश्चिम बनगाड कुपिण्डे नगरपालिकामा प्यावसन जिल्ला शाखा सल्यानको चौथो साधारणसका व्यक्ताहरुले यतो बताएका हुन ।

प्यावसनको चौथो साधारणसभा कार्यक्रमका प्रमुख अतिथि बनगाड कुपिण्डे नगर प्रमुख गोविन्द कुमार पुनले गरेका थिए । नगर प्रमुख पुनले निजी विद्यालयहरुले पनि देशमा गुणस्तरीय शिक्षा दिन तर्फ अभिप्रेरित हुनुपर्ने, मातृभाषा, संस्कृत, संस्कार जस्तो कुरालाई जोड दिनुपर्ने बताए । निजी विद्यालहरुले देशको शिक्षाको गुणस्तरीयता र दक्ष जनशक्ति उत्पादन गर्ने माध्यम वनेको उल्लेख गरे । निजि विद्यालयहरुलाइ पनि सरकारी सम्मान सरह लैजाने भन्ने विषयमा छलफल चलाएको धारणा राखे ।

कार्यक्रममा २५ बढि निजी तथा आवसिय विद्यालय अर्गनाइजेसन नेपाल सल्यानका संचालकहरुको सहभागिता रहेको छ । प्यावसनका केन्द्रीय सदस्य महेश देवकोटाले राज्यबाट शुन्य लगानि भए पनि साहनुभुति समेत नरहेको जनाए । बेला वेलामा राज्ययले ल्याउने कानूनसमेत वाधक रहेको जनाएको छ । सरकारी प्रतीकुलताका वाजुद पनि हामी देशभरमा गुणस्तरीय शिक्षा दिइरहेको भनाइ रहेको छ ।
प्यावसनमा आवद्द भएका केही विद्यालयहरुलाइ प्रमाणपत्र समेत दिएको थियोे । जनताको लगानिमा साथ दिन समेत अनुरोध गरिएको थियो ।

सामुदायिक विद्यालय र नजि विद्यालयहरुलाइ राज्यले हेर्ने विवेधकारी काम बन्द हुनुपर्ने कुरामा जोड दिएको थियोे । को भनाइ रहेको छ । प्यावसनमा आवद्द भएका केही विद्यालयहरुलाइ प्रमाणपत्र समेत दिएको थियोे । प्यावसनका जिल्ला सल्लाहकार पूर्णबहादुर वस्नेतले राज्यले निजि आवासिय विद्यालयहरु समाप्त पार्न खोजेको आरोप लगाए । उनले राज्यले जसरी सहयोग र सद्भाव हुनुपर्नेमा वेलावेला हतोतसाहित पार्न खोजेको धारण राखे । साधारण सभामा प्यावसनका केन्द्रीय सदस्य महेश देवकोटा,नगर उप प्रमुख मञ्जु यरी, लङगृन बोर्डिङ्ग स्कुल सल्लिका संस्थापक शिव वली लगायतका धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया